क्यासेट/सीडी :
  • सन्त हृदय (नेपाली भजन, २०५७)
  • देऊ दर्शन (भैरवनाथ रिमाल ‘कदम’को एकल गीतमा एकल स्वर, २०५७)
  • प्रेमपीडा (आधुनिक हिट्स अफ फत्तेमान, २०५८)
  • गायक फत्तेमान साँझ कार्यक्रम एल्बम, २०५९
  • गायक फत्तेमान ७० मा
  • अपूरो मन
  • विभिन्न सङ्गीतकार तथा गीतकारका एल्बमहरुमा पनि गीत समाविष्ट